Suvadin, Home

Cover Image

७९ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार ७९ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । 

सरुवा भएको कार्यालयबाट भदौ महिनादेखिको तलब भत्ता खाने गरी सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


 

More form the Internet

loading...