Suvadin, Home

ललितपुरको एक फ्याक्ट्रीमा भीषण आगलागी

ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। घटना नियन्त्रणमा लिन अहिले स्थानीय र प्रहरी जुटेका छन्। केही दमकल समेत अहिले घटनास्थलमा पुगेका छन्।
सांकेतिक तस्बिर

ललितपुर, २८ माघ – ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। घटना नियन्त्रणमा लिन अहिले स्थानीय र प्रहरी जुटेका छन्। केही दमकल समेत अहिले घटनास्थलमा पुगेका छन्।

कसरी आगोलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन। साथै मानवीय तथा आर्थिक क्षति बारे पनि बिस्तृतमा जानकारी आइसकेको छैन।


 

More form the Internet

loading...