Suvadin, Home
जिल्लाकोे शिवराज नगरपालिका –११ सितलापुरमा बुधवार अपरान्ह् आगलागी भएको छ। मन्नु पासीको घरबाट सल्किएको आगोले ५७ घर नष्ट भएका छन्। प्रहरीका अनुसार बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो।

कपिलवस्तु, चैत ३०– जिल्लाकोे शिवराज नगरपालिका –११ सितलापुरमा बुधवार अपरान्ह् आगलागी भएको छ। मन्नु पासीको घरबाट सल्किएको आगोले ५७ घर नष्ट भएका छन्। 

प्रहरीका अनुसार बिहान ११ बजेदेखि आगलागि सुरु भएको थियो। आगलागी नियन्त्रणमा लिन कृष्णनगर नगरपालिकाको दमकल पुगेको छ। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको जिल्ला प्रहरीले जनायो।
 


 

More form the Internet

loading...