Suvadin, Home

अछाममा डुबेर दुई जनाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो । 

अछाम । खाल्डोमा जमेको पानीमा डुबेर अछाममा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान बाख्रा चराउन घर नजिकैको जंगलमा गएका १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको अछामको मंगलसेन नगरपालिका वडा नं ७ जनालीमा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कलेन्द्र शाहीको नेतृत्वमा मंगलसेनबाट गएको प्रहरी टोली र स्थानीयले दुबैको शवलाई खाल्डोबाट निकालेको अछाम प्रहरीले जानकारी दिएको छ ।


 

More form the Internet

loading...