Suvadin, Home

ट्रिपर पल्टिँदा एकको मृत्यु, चार घाइते

पाल्पामा आइतबार टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रिपरमा सवार अमवा–९ का दिलबहादुर सोमै रहेका छन्। 

पाल्पा, फागुन २२ - पाल्पामा आइतबार टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रिपरमा सवार अमवा–९ का दिलबहादुर सोमै रहेका छन्। 
 
श्रीडाँडास्थित पानी मिलतर्फ जाँदै गरेको बा४ख ११९७ नम्बरको ट्रिपर अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रिपरमा सवार अन्य चार जना घाइते छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

 

More form the Internet

loading...