Suvadin, Home

Cover Image

नक्कली सुनसहित पक्राउ

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती बुढानिलकण्ठबाट सोलुखम्बु घर भएका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो।

काडमाडौं, २२ पुस – एक किलो नक्कली सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती बुढानिलकण्ठबाट सोलुखम्बु घर भएका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो।

शेर्पाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।


 

More form the Internet

loading...