Suvadin, Home

Cover Image

एकै दिन तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामै पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आइतबार ७५ हजार ५०० मा कारोबार भइरहेको सुनको मुल्य आज  सोमबार ५०० ले बृद्धी भई ७६ हजार पुगेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आइतबार ७५ हजार ५०० मा कारोबार भइरहेको सुनको मुल्य आज  सोमबार ५०० ले बृद्धी भई ७६ हजार पुगेको छ ।

त्यस्तै,आज चाँदीको मुल्यमा पनि बृद्धी भएको छ । चाँदी आइतबार ८ सय ८५ मा कारोबार भएको थियो भने आज सोमबार बढेर ९०० मा कारोबार भइरहेको महंसघले जनाएको छ ।


 

More form the Internet

loading...