Suvadin, Home

काठमाडौं, २३ माघ 

मेषः व्यवसायमा लाभ मिल्नेछ, न सोचेको धन हात लाग्नेछ।
वृषः राजनीतिमा लाभ पाइनेछ, आफ्नो उपायले काम बन्नेछ।
मिथुनः सामाजिक काममा लाग्नु पर्नेछ, धर्ममा मन जानेछ।
कर्कटः योजना बिग्रिनेछ, काममा अस्तव्यस्तता आउनेछ ।
सिंहः व्यवसायिक यात्रा हुनेछ, सभा गोष्ठीमा व्यस्त भइनेछ।
कन्याः स्वास्थ्य राम्रो हुनेछ, काम छिटो बन्नेछ।
तुलाः पढाइमा प्रगति हुनेछ, बुद्धिले साथ दिनेछ।
वृश्चिकः असमझदारी बढ्नेछ, खोकीले समस्या निम्त्याउनेछ।
धनुः पराक्रम बढ्नेछ, दाजुभाइको सहयोग रहनेछ।
मकरः खानपिनको सुख पाइनेछ, धनको सञ्चय बढ्नेछ।
कुम्भः काममा व्यस्तता रहनेछ, तनावले कार्यबाधा हुनेछ।
मीनः बढी खर्च हुनेछ, क्षति व्यहोर्नु पर्नेछ।


 

More form the Internet

loading...