Suvadin, Home

मृत अवस्थामा शिशु फेला

नगरपालिका–ं ११ गिजागाड नजिकै बुधबार बिहान–६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन्।
प्रतिकात्मक तस्वीर

रुकुम, फागुन ३० – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा १ शिशु मृत अवस्थामा फेला परेको छ।

नगरपालिका–ं ११ गिजागाड नजिकै बुधबार बिहान–६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन्।

शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उनले बताएका छन्।


 

More form the Internet

loading...