Suvadin, Home

यी दुर्इ विद्यार्थीकाे उपचार हुँदै
अरूकाे सेवा गर्न डाक्टर बनेर अाएका यी विद्यार्थीले अाफ्नै ज्यान बचाउन सकेनन् (तस्वीरसहित)

त्यस जहाजमा बंगलादेशमा अध्ययन गरेर फर्किएका विद्यार्थी परेका छन्। ज्यान गुमाएका अधिकांश यात्रुहरू जललावाद मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेर फर्किएका नेपाली थिए। विमानमा ३२ जना नेपाली नागरिक रहेकाे थिए। त्यसमध्ये नेपाली १३ जनाकाे निधन भयाे। अरूकाे उपचार हुँदैछ।

काठमाडाैं फागुन २९ – साेमबार दिउसाे बंगला एयरकाे हवाइजहाज दुर्घटना हुँदा नेपालकाे इतिहासकै ठुलाे रूपमा हवाइजहाज दुर्घटना हुन गयाे। साथै नेपालले एक ठुलाे परिणामकाे सङ्ख्यामा गुमायाे।

त्यस जहाजमा बंगलादेशमा अध्ययन गरेर फर्किएका विद्यार्थी परेका छन्। ज्यान गुमाएका अधिकांश यात्रुहरू जललावाद मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेर फर्किएका नेपाली थिए।

विमानमा ३२ जना नेपाली नागरिक रहेकाे थिए। त्यसमध्ये नेपाली १३ जनाकाे निधन भयाे। अरूकाे उपचार हुँदै छ।

काे काे थिए विमानमा नेपालीहरू ?

अल्जिना बराल
अवधेशकुमार यादव
चारु बराल
शिला बजगाईं
सोबिन्द्रसिंह बोहरा
बसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी

बंगलादेशी नागरिक

फैसल माेहम्मद
शहरिन अहम्मद
याकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्वीन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ नागरिक

झ्याङ मिङ

माल्दिभ्सका नागरिक

रिजाना अब्दुल्ला

चालक दलका सदस्यहरू

पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन


 

More form the Internet

loading...