Suvadin, Home

Cover Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको हवाइजहाज दुर्घटनामा परेकाे छ। विमानस्थलमा रहेका पत्रकार पिताम्बर सिग्देलका अनुसार युएस बंगलाकाे जहाज दुर्घटनामा परेकाे हाे। अवतरणका क्रममा रनवेका विमान दुर्घटनामा परेकाे हाे।

काठमाडाैं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको हवाइजहाज दुर्घटनामा परेकाे छ।

विमानस्थलमा रहेका पत्रकार पिताम्बर सिग्देलका अनुसार युएस बंगलाकाे जहाज दुर्घटनामा परेकाे हाे। अवतरणका क्रममा विमान दुर्घटनामा परेकाे हाे।

दुर्घटनास्थलबाट धुँवाकाे मुस्लाे अाएकाे देखिएकाे छ। थप विवरण अाउन बाँकी छ।


 

More form the Internet

loading...