Suvadin, Home
सडकको निर्माण, विस्तार तथा ढल तथा खानेपानीका पाइप बिछ्याउने, पुल निर्माणजस्ता कार्यले काठमाडौंका सडक यतिबेला अस्तव्यस्थ र कुरुप बनेका छन्। गाडीमा यात्रा गर्नेहरूदेखि पैदल यात्रुहरू सडक निर्माण कार्यका कारण सवारीजाम, धुलो र प्रदूषणको मारमा परिरहेका छन् ।
ललितपुर धोवीघाटमा सडक विस्तार गरिँदै।

फोटो कथा:

सडकको निर्माण, विस्तार तथा ढल तथा खानेपानीका पाइप बिछ्याउने, पुल निर्माणजस्ता कार्यले काठमाडौंका सडक यतिबेला अस्तव्यस्थ र कुरुप बनेका छन्। गाडीमा यात्रा गर्नेहरूदेखि पैदल यात्रुहरू सडक निर्माण कार्यका कारण सवारीजाम, धुलो र प्रदूषणको मारमा परिरहेका छन् ।

ललितपुर एकान्तकुनामा बाटो विस्तारपछि धुलाम्य भएको छ। 

सानेपा चोकमा बाटो विस्तार भइरहेको छ। विस्तारपछि पैदलमार्ग नहुँदा बटुवालार्इ सास्ती छ।

भनिमण्डलनजिक बाटो विस्तार हुँदै।

कोटेश्वर-बालकुमारी जोड्ने पुल निर्माण हुँदै। 

सडक तथा ढल निर्माणले पैदल हिँड्नेहरूलार्इ समस्या परिरहेको छ।

बानेश्वर-बिजुलीबजारमा पुल बन्दै। 

 सबै तस्बिरहरू : गोविन्द लुइँटेल/शुभदिन 
 


 

More form the Internet

loading...