Suvadin, Home
Bridge Water 135.3k

बालकाेटमा बम भेटिएपछि सर्वसाधारण अातंकित, सेनाद्वारा निष्कृय

भक्तपुरमा भेटिएकाे बम नेपाली सेनाकाे टाेलीले निष्कृय पारेकाे छ। मध्यपुरथिमि नगरपालिका कौशलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको हाे।
फाइल तस्वीर।

भक्तपुर, मंसिर २१ – भक्तपुरमा भेटिएकाे बम नेपाली सेनाकाे टाेलीले निष्कृय पारेकाे छ। मध्यपुरथिमि नगरपालिका कौशलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको हाे।

बम भेटिएकाे खबर पाएपछि पुगेकाे नेपाली सेनाको टोलीले बम निष्कृय पारेको प्रहरीले जानकारी दिएको छ। बम भेटिएपछि स्थानीयबासी अातंकित भएका छन्।


 

More form the Internet

loading...