Suvadin, Home

Cover Image

पोखरामा बम भेटियो 

file-photo

काठमाडौं,३० फागुन-गण्डकी प्रदेशको राजधानी पोखरामा बम भेटिएको छ। बिहीबार बिहान सभागृह चोकमा बम भेटिएको हो। बम सामान्य किसिमको भएको प्रहरीले जनाएको छ।

सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई निस्क्रिय पारिसकेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जानकारी दिएको छ। 


 

More form the Internet

loading...