Suvadin, Home

प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला 

उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो।  नेपाली सेना समुहको बम डिस्पोजल टोलीले डिस्पोज पारेको प्रहरीले जनाएको छ।

काठमाडौं,३० फागुन- प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ। माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको हो।

उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो।  नेपाली सेना समुहको बम डिस्पोजल टोलीले डिस्पोज पारेको प्रहरीले जनाएको छ। बन्दले प्यूठानको जनजीवन प्रभावित पारेको छ। लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्। त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ।  


 

More form the Internet

loading...