Suvadin, Home

प्रचण्डको घर जाने बाटोमा पनि बम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर ओहोरदोहोर गर्ने बाटोमा पनि बम भेटिएको छ । सोमबा बिहान ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको हो । 

बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ ।

दुबै स्थानको बम सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ ।


 

More form the Internet

loading...