Suvadin, Home

बस दुर्घटनामा ११ जनाको मृत्यु, ३० घाइते

'घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,' एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले सिन्ह्वासँग भने। अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन्। घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ।

जोहनेसबर्ग, २ असोज – दक्षिण अफ्रिकाको लिम्पोपोमा भएको बस दुर्घटनामा परी सोमबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। बस जाम्बियाको रहेको बताइएको छ।

'घटनामा परेर ११ जनाको मृत्यु भएको पुष्टी भएको छ,' एक जना यातायात अधिकृत माकोमा माखुरुपेत्जेले सिन्ह्वासँग भने। अधिकारीहरुले मृतक तथा घाइतेहरुको पहिचान भइनसकेको बताएका छन्। घाइते मध्ये चालक सहित केही व्यक्तिहरु गम्भीर घाइते भएको उनीहरुको भनाई छ।


 

More form the Internet

loading...