Suvadin, Home
Citizen Bank 438.1k

Cover Image

मनकामना केबलकार दुई दिन बन्द हुने

चितवन,२९ फागुन-मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। 


 

More form the Internet

loading...