Suvadin, Home

Cover Image

धादिङबाट १०५ किलो चरेससहित तीन जना पक्राउ 

बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिए।
file-photo

काठमाडौं,२६ फागुन-एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन्।काठमाकिलो चरेसडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो।

बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिए।

बस चालक वीरगन्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका–७ का अनिल चौधरी र बाराकै बिन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह पक्राउ परेका हुन्।


 

More form the Internet

loading...