Suvadin, Home

झापामा एकाबिहानै सडक दुर्घटना, १२ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बिहीबार बिहान सडक दुर्घटना भएकाे छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६४४ नम्बरकाे यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना७ख ७१९६ नम्बरकाे ट्रिपर ठाेक्किएर दुर्घटना भएकाे हाे। 
दुर्घटनामा परेकाे बस। तस्वीरः टीकाराम नेती

झापा, ४ माघ – झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बिहीबार बिहान सडक दुर्घटना भएकाे छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १६४४ नम्बरकाे यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना७ख ७१९६ नम्बरकाे ट्रिपर ठाेक्किएर दुर्घटना भएकाे हाे। 

दुर्घटनामा १२ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर छ। घाइतेको उपचार बिएन्डसी र बिर्ता सिटीमा उपचार भइरहेको छ।


 

More form the Internet

loading...