Suvadin, Home

गाईको बाच्छाले किचेर वृद्धाको मृत्यु

म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तेह्रथुम, साउन ४- गाईको बाच्छाले कुल्चिएर तेह्रथुममा एक वृद्धाको मुत्यु भएको छ । 

म्याङलुङ नगरपालिका–१०, तम्फुला बस्ने ६२ वर्षे सञ्चमाया लिम्बूलाई मङ्गगलबार राति गाईको बाच्छाले कुल्चिएको थियो । बाच्छाले कुल्चिँदा घाइते भएकी वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । रासस 


 

More form the Internet

loading...