Suvadin, Home
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आज वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई गोरखाबाट पक्राउ गरेको हो । 

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले आज वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई गोरखाबाट पक्राउ गरेको हो । 

गोरखा नगरपालिकाको मझुवा देउरालीबाट ३१ वर्षीया भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।


 

More form the Internet

loading...