Suvadin, Home

Cover Image

विप्लवका एक कार्यकर्ता पक्राउ

दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् ।

दाङ । दाङको तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका- ५ निवासी २६ वर्षीय ठाकुरप्रसाद विक रहेका छन् । 

विक विप्लव समूहको दलित मुक्ति मोर्चाको जिल्ला कमिटी उपाध्यक्ष रहेको प्रहरीले जनाएको छ । 

सोमबार तुलसीपुरको सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


 

More form the Internet

loading...