Suvadin, Home

Cover Image

राष्ट्रपति कार्यालय अगाडिबाट एक दर्जन मानव अधिकारकर्मी पक्राउ

राष्ट्रपति कार्यालय अगाडिबाट १२ जना मानव अधिकारकर्मी पक्राउ परेका छन् । 

काठमाडौं । राष्ट्रपति कार्यालय अगाडिबाट १२ जना मानव अधिकारकर्मी पक्राउ परेका छन् । 

अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएको विरोधमा राष्ट्रपति कार्यालय अगाडि धर्ना दिन पुगेका मानव अधिकारकर्मी महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोली पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले राष्ट्रपति कार्यालयको निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा नौ पुरुष र तीन महिला छन् ।


 

More form the Internet

loading...