Suvadin, Home

Cover Image

१० हजर घुससहित राजस्व कार्यालयका कर्मचारी पक्राउ

आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी दश हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग आयोग हेटौंडाको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी रहेका छन् । 

चितवन ।  आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी दश हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग आयोग हेटौंडाको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी रहेका छन् । 

विद्युतिय विजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई घुस रकम उनकै कार्यकक्षबाट आज दिउँसो पक्राउ गरेको हो ।


 

More form the Internet

loading...