Suvadin, Home

नक्कली भारतीय नोटसहित दुई जना पक्राउ 

नक्कली भारतीय नोटसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ करौताबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

रुपन्देही । नक्कली भारतीय नोटसहित दुई जना पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ करौताबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मर्चवारी गाउँपालिका-७ बगौली बस्ने ३९ वर्षीय दिनानाथ कुर्मी र श्याममणी चौधरी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट २ हजार दरका नक्कली भारतीय नोट ३ थान सहित वरामद गरेको छ ।

उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...