Suvadin, Home
प्रहरीले शंखरापुर नगरपालिकाबाट चरेश बेचबिखनमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं । प्रहरीले शंखरापुर नगरपालिकाबाट चरेश बेचबिखनमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

नगरकोटको सीमा क्षेत्रमा पर्ने शंखरापुर नगरपालिका–३ कात्तिकेबाट दिपक तामाङलाई १५० ग्राम चरेशसहित पक्राउ गरेको हो ।

लागुऔषधको कारोवार हुँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले  उनलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई बौद्ध वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...