Suvadin, Home

Cover Image

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।

मार्तडी । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइबुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । उनले भूकम्पले क्षति पुर्‍याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएको बताए ।


 

More form the Internet

loading...