Suvadin, Home

जनवरी १ देखि हालसम्म ३५ पटक भूकम्प

भूकम्पहरुको मापन भने स–साना नै रहेका छन्। त्यस भूकम्पहरु २.५ देखि ४ं.५ रिक्टर स्केलसम्मका रहेका छन्। भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ।

हनोई, ४ असोज – भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सन्टेरले जानकारी दिएको छ।

भूकम्पहरुको मापन भने स–साना नै रहेका छन्। त्यस भूकम्पहरु २.५ देखि ४ं.५ रिक्टर स्केलसम्मका रहेका छन्। भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ।

भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको बताइएको छ। 


 

More form the Internet

loading...