Suvadin, Home

EDV २०१८ को नतिजा आज बेलुकी सार्वजनिक हुँदै, यसरी हेर्नुहाेस् नतिजा

अमेरिकी सरकारद्रुरा हरेक बर्ष खोलिने इडिभी प्रोग्राम अन्तर्गत सन २०१८ को लागि भरिएको इडिभीको नतिजा आज अाउने भएकाे छ।

काठमाडाैं १ जेठ – अमेरिकी सरकारद्रुरा हरेक बर्ष खोलिने इडिभी प्रोग्राम अन्तर्गत सन २०१८ को लागि भरिएको इडिभीको नतिजा आज अाउने भएकाे छ।

बिश्व भरबाट करिब ५५ ००० लाई प्रदान गरिने त्यस चिठ्ठाको फाराम भरेकाहरूको नतिजा आज बेलुका नेपाली समयअनुसार ९ः४५ बजेदेखि  www.dvlottery.state.gov को वेबसाइटमा गएर हेर्न सकिनेछ।


 

More form the Internet

loading...