Suvadin, Home

जम्बियाका सेना प्रमुख नेपालमा

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बिहीबार अपराह्न जंगी अड्डामा भेटवार्ता गरेका छन्।

काठमाडौं, २० पुस – नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग बिहीबार अपराह्न जंगी अड्डामा भेटवार्ता गरेका छन्।

त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


 

More form the Internet

loading...