Suvadin, Home

प्रकाण्डका छोरा धरौटी बुझाएर रिहा

विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र माघ १७ गते विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका थिए। नरेन्द्र जिल्ला प्रशासन कार्यालय मोरङमा २० हजार धरौटी बुझाएर छुटेपछि काठमाडौं फर्किएका छन्।
फाइल फाेटाे

विराटनगर, १४ फागुन – विप्लव नेतृत्वको नेकपासम्वद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन्।
उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन्।

विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र माघ १७ गते विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका थिए। नरेन्द्र जिल्ला प्रशासन कार्यालय मोरङमा २० हजार धरौटी बुझाएर छुटेपछि काठमाडौं फर्किएका छन्।
 


 

More form the Internet

loading...