Suvadin, Home

८८ किलो सुन तस्करी प्रकरण: थप पाँच जना पक्राउ

दुई साताअघि काठमाडौंबाट बरामद ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाको टोलीले सत्यनाराय अग्रलाल, गणेशदत्त गुरुङ, सुगतरत्न शाक्य, नन्दकुमारसहित पाँच जनालाई पक्राउ गरेको हो।  
फाइल फाेटाे

काठमाडाैं, असाेज ४–दुई साताअघि काठमाडौंबाट बरामद ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले सत्यनाराय अग्रलाल, गणेशदत्त गुरुङ, सुगतरत्न शाक्य, नन्दकुमारसहित पाँच जनालाई पक्राउ गरेको हो।  

महाशाखाबाट खटिएको टोलीले गत भदौ तेस्रो साता ८८ किलो सुनसहित एकजनालाई क्षेत्रपाटीबाट भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित पक्राउ गरेको थियो। सुनसहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए। 

महानगरीय अपराध महाशाखाको टोलीले सत्यनाराय अग्रलाल, गणेशदत्त गुरुङ, सुगतरत्न शाक्य, नन्दकुमारसहित पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि अवैध रुपमा सुन ओसारपसारको आरोप लागेको छ ।  

महाशाखाबाट खटिएको टोलीले गत भदौ तेस्रो साता ८८ किलो सुनसहित एकजनालाई क्षेत्रपाटीबाट भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित पक्राउ गरेको थियो। सुनसहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए।


 


 

More form the Internet

loading...