Suvadin, Home

संविधान दिवसमा प्रयोग गरिने छ यस्तो टि-सर्ट

गृह मन्त्रालयले संविधान दिवसमा प्रयोग गरिने टि-सर्टको नमूना सार्वजनिक गरेको छ । 

काठमाडौं । गृह मन्त्रालयले संविधान दिवसमा प्रयोग गरिने टि-सर्टको नमूना सार्वजनिक गरेको छ । 

मन्त्रालले आफ्नो वेबसाइट मार्फत एउटा सूचना जारि गर्दै उक्त दिन आयोजना हुने औपचारिक कार्यक्रममा प्रयोग गरिने झन्डाको आकार पनि तोकेको छ । 

सरकारले संविधान जारी भएको दिन अर्थात् असोज ३ लाई भव्य रुपमा सम्पन्न गर्ने तयारी तयारी गरेको गृहले जनाएको छ ।

सार्वजनिक गरिएको टि–सर्टमा राष्ट्रिय झन्डा पनि राखिएको छ ।


 

More form the Internet

loading...