Suvadin, Home

हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

जीतपुर सिमरा उपमहानगरपालिका स्थित हुलास स्टिलको कुलिङ्ग टावरमा शनिवार मध्यान्ह आगलागी भएको कम्पनीका प्रमुख जवाहल लाल आर्यले जानकारी दिए। आगलागीको कारण भने खुल्न सकेको छैन। नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आयो नियन्त्रणमा लिएको थियो ।  

बारा, २ चैत्र - बाराको सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ। आगलागीबाट करिब ४० लाखभन्दा बढीको क्षति भएको छ। 

जीतपुर सिमरा उपमहानगरपालिका स्थित हुलास स्टिलको कुलिङ्ग टावरमा शनिवार मध्यान्ह आगलागी भएको कम्पनीका प्रमुख जवाहल लाल आर्यले जानकारी दिए।

आगलागीको कारण भने खुल्न सकेको छैन। नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आयो नियन्त्रणमा लिएको थियो ।  


 

More form the Internet

loading...