Suvadin, Home

उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

Experts Commentary

उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

Sb Saud |

-रमेश टमट्टा

काठमाडौं,१७ साउन । उपचारका लागि भारतको लखनउ गएका नेपालको कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ बौनियाबजार निवासी श्री नर बहादुर रावल मिति 18 july 2019 का दिनदेखि लखनउको अमिनावादस्थित एक होटेलबाट हराएका र दुई साताभन्दा बढि समय हुँदा पनि अहिलेसम्म पत्ता नलागेको हुनाले भेटाउनुहुने महानुभावहरुले कृपया निम्न ठेगानामा सम्पर्क गरिदनहुन अनुरोध गर्दछौं M

नाम M नर बहादुर रावल

ठेगाना M जिल्ला कैलाली बर्दगोरिया गाउपालिका वडा नंबर १ बौनिया बजार नेपाल

उचाई M अन्दाजी ५ फिट ६ इन्च

उमेर M ७५ साल

रङ्ग M गहुगोरो

बोल्ने भासा M अछामी र नेपाली

यदि कसैले उहाँलाई भारत वा नेपाल कहिँकतै भेटाउनु भयो वा देख्नुभयो भने हामीलाई तुरुन्तै सम्पर्क गरिदिन अनुरोध गर्दछौं।

नेपालको लागी फोनः 009779848428866

भारतको लागी फोन M 00919889140738


 

More form the Internet

loading...