Suvadin, Home
Nepal life 2.601M

निर्मलाका लागि न्याय माग्ने १२ जना प्रदर्शनकारी पक्राउ 

काठमाडौं, २० मंसिर - बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाइरहेकाहरु राष्ट्रपति भवन महाराजगंज अगाडीबाट पक्राउ परेका छन्।

म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । 


 

More form the Internet

loading...