Suvadin, Home

निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोली संसदमा जवाफ दिने

गृहमन्त्रीको उक्त प्रतिबद्दतापछि संसद अबरोध हटेको हो। दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताएका छन्।

काठमाडौं, २८ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने भएका छन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसले संसदको अवरोध गरेको थियो। गृहमन्त्रीको उक्त प्रतिबद्दतापछि संसद अबरोध हटेको हो। 

दोस्रो बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले पन्त हत्याको छानविन गर्न समिति बनेको तर, प्रतिवेदन आइनसकेको बताएका छन्।

साथै सम्बन्धीत मन्त्रीहरुले भोलि सदनमा जवाफ दिने प्रतिवद्धता जनाएका छन्। 


 

More form the Internet

loading...