Suvadin, Home
NMB Bank Ltd 275.8k

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा सहचालक मान्म-२ का १८ वर्षीया प्रेम नेपाली र मान-४ का २१ वर्षीया देवी विक रहेका छन्। लु१त ५७२२ नम्बरको ट्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खोज्दा दुर्घटना भएको थियो।

कालिकोट, पुस २५


जिल्लाको भर्ता गाविसमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सहचालक मान्म-२ का १८ वर्षीया प्रेम नेपाली र मान-४ का २१ वर्षीया देवी विक रहेका छन्। लु१त ५७२२ नम्बरको ट्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खोज्दा दुर्घटना भएको थियो। अनुसन्धानका लागि गाडी धनी देवमणि आचार्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनायो।

 

More form the Internet

loading...