Suvadin, Home

वडाध्यक्षको यस्तो पहल, औद्योगिक क्षेत्र सञ्चालनमा जोड  

वेदकोट नगरपालीकाका २ का रहेको छेला औद्योगीक क्षेत्र तत्काल सञ्चालनमा सक्रियता देखाउन माग गरिएको छ। कञ्चनपुरको वेटकोट नगरपाालिका २ का वडाध्यक्ष नरेश सिंहले औद्योगीक क्षेत्र सञ्चलनक लागी विशेष पहल गरि रहेको छन्। उनले स्थानीय स्तरसँगै औद्योगीक क्षेत्र स्थापनाका लागी प्रदेश सरकारसँगै पनि पहल भइरहेको बताए। गत हप्ता मात्रै वडाध्यक्ष सिंहले सुदूरपश्चिम प्रदेशका भौतीक पुर्वाधार मन्त्री पठान सिंह बोहरालाई उक्त औद्योगीक क्षेत्र सञ्चालनका लागी ज्ञापन पत्र समेत बुझाएका छन्।

महेन्द्रनगर, १७ कात्तिक – वेदकोट नगरपालीकाका २ का रहेको छेला औद्योगीक क्षेत्र तत्काल सञ्चालनमा सक्रियता देखाउन माग गरिएको छ। कञ्चनपुरको वेटकोट नगरपाालिका २ का वडाध्यक्ष नरेश सिंहले औद्योगीक क्षेत्र सञ्चलनक लागी विशेष पहल गरि रहेको छन्। उनले स्थानीय स्तरसँगै औद्योगीक क्षेत्र स्थापनाका लागी प्रदेश सरकारसँगै पनि पहल भइरहेको बताए।

गत हप्ता मात्रै वडाध्यक्ष सिंहले सुदूरपश्चिम प्रदेशका भौतीक पुर्वाधार मन्त्री पठान सिंह बोहरालाई उक्त औद्योगीक क्षेत्र सञ्चालनका लागी ज्ञापन पत्र समेत बुझाएका छन्। छेला औद्योगीक क्षेत्र आफ्नै वडामा पर्ने र प्रदेशकै गौरवका रुपमा रहेको औद्योगिक क्षेत्र भएकाले तत्काल सञ्चालनका लागी प्रदेश सरकारको ध्यानार्कषण गराएको वडाध्यक्ष सिंहको भनाइ छ। साथै  छेला औद्यागीक क्षेत्रसँगै वडाका विभिन्न समस्या समाधानका  लागी समेत प्रदेश सरकारसँग पहल गरिरहेको उनले बताए।

वडाका मुक्त कमैया वस्तीमा सिचाँई सुविधा, खानेपानि, नगरमा प्रदेश स्तरीय सडक निर्माण, लगायका माग राखेर वडा कार्यालयले प्रदेश सरकारलाई ज्ञापन पत्र पेश गरिसकेको  वडाध्यक्ष सिंहको भनाइ छ।  साथै छेला औद्योगीक क्षेत्रको विकासका लागी प्रदेश सरकार सकारात्मक रहेको उनको कथन छ। वडाका विभिन्न विकास निर्माण कार्य लागी आफू प्रतिवद्ध रहेको बताउँदै वडाध्यक्षा सिंहले नगरपालिकाको विकास निर्माण योजना कार्यन्वयनका लागी नगरको टीमसँगै सबै हातेमालो गरि अघि बढीरहेका बताए। 
 


 

More form the Internet

loading...