Suvadin, Home

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
जाे खुशी लिएर आउँदैथिए, आँशुको सागरमा बिदा भए

जललावाद मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी दुर्घटनामा परेकाे छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा खुशी लिएर आउँदै गरेका विद्यार्थीकाे निधन भएकाे छ। अभिभावकदेखि कलेजसम्म आँशुको सागर  छ। शाेक र पीडा छ। यसरी नै बिदा भए डाक्टर बनेर समाज र देशकाे सेवा गर्ने लक्ष्य बाेकेका विद्यार्थी।

जीवन पाैडेल, काठमाडाैं, फागुन २९ – युएस बंगला एयरकाे विमान दुर्घटनामा पर्याे। साेमबार दिउसाे २ बजेर २२ मिनेट जाँदा विमान दुर्घटनामा परेकाे हाे।

विमानमा सवार ७१ जनामध्ये ४९ जनाकाे निधन भएकाे छ। अन्य २२ जनाकाे काठमाडाैंका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ। 

दुर्घटनामा बंगलादेशमा अध्ययन गरेर फर्किएका विद्यार्थी परेका छन्। जललावाद मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेर फर्किएका विद्यार्थी दुर्घटनामा परेकाे छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा खुशी लिएर आउँदै गरेका विद्यार्थीकाे निधन भएकाे छ। अभिभावकदेखि कलेजसम्म आँशुको सागर  छ। शाेक र पीडा छ।

यसरी नै बिदा भए डाक्टर बनेर समाज र देशकाे सेवा गर्ने लक्ष्य बाेकेका विद्यार्थी।

काे काे थिए विमानमा?

नेपालीहरू

अल्जिना बराल
अवधेशकुमार यादव
चारु बराल
शिला बजगाईं
सोबिन्द्रसिंह बोहरा
बसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी

बंगलादेशी नागरिक

फैसल माेहम्मद
शहरिन अहम्मद
याकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्वीन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ नागरिक

झ्याङ मिङ

माल्दिभ्सका नागरिक

रिजाना अब्दुल्ला

चालक दलका सदस्यहरू

पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन


 

More form the Internet

loading...