Suvadin, Home

Cover Image

यी हुन् देशभरका कोरोनाको उपचार हुने अस्पताल

सरकारले मुलुकभरका विभिन्न अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपाचार गर्ने जनाएको छ।

काठमाडौं । सरकारले मुलुकभरका विभिन्न अस्पतालमा कोरोनाभाइरस संक्रमितको उपाचार गर्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित सात वटै प्रदेशका विभिन्न अस्पताललाई कोरोनाभाइरस संक्रमितको उपचार गर्न तोकेको छ। 

यी हुन् देशभरका सरकारले तोकेका कोरोनाको उपचार हुने अस्पताल


 

More form the Internet

loading...