Suvadin, Home

Cover Image

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या छ पुग्यो

 नेपालमा छैटौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

काठमाडौं ।  नेपालमा छैटौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

यसअघि सोही जहाजबाट आएकी एक युवतीलाई कोरोना संक्रमण देखिएको थियो । 


 

More form the Internet

loading...