Suvadin, Home

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । 

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । 

यसअघि वैशाख ३ गते सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो ।


 

More form the Internet

loading...