Suvadin, Home

Cover Image

सरकारले बैशाख २५ गतेसम्म थप्यो लकडाउन अवधी

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन अबधी थप्ने निर्णय गरेको छ ।

काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले बैशाख २५ गतेसम्म लकडाउन अबधी थप्ने निर्णय गरेको छ ।

यसअघि कोरोना भाइरस रोकथाम सुरक्षार्थ सरकारले बैशाख १५ गते सोमबारसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । भोलिबाट लकडाउन अवधि सकिँदैछ ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन १ हप्ता लम्ब्याउनको लागि सुझाव दिएको थियो ।


 

More form the Internet

loading...