Suvadin, Home

Cover Image

भद्रगोलका विलासेमा देखियो कोरोना संक्रमण

नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

काठमाडौं । नेपाली हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

लण्डनमा बस्दै आएका उनलाई हालै कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना पोजेटिभ देखिएपछी उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको बताइएको छ ।

बिगत २ वर्षदेखी  लण्डनमा बस्दै आएका उनी त्यहाँ सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छ ।


 

More form the Internet

loading...