Suvadin, Home

बारामा प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बारा प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी रौतहट जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत रहेको बताइएको छ ।


 

More form the Internet

loading...