Suvadin, Home

Cover Image

लकडाउन १५ दिन लम्ब्याउने सरकारको निर्णय

जारी लकडाउन सरकारले १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

काठमाडौं । जारी लकडाउन सरकारले १५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो । उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउन बढाइएको हो । लकडाउनका कारण संक्रमण जोखिम न्यूनीकरणमा सहयोग भइरहेको भन्दै समय थव गरिएको हो । 


 

More form the Internet

loading...