Suvadin, Home

नवलपरासीमा चट्याङ पर्दा ६ जना घाइते

नवलपरासीमा चट्याङ पर्दा  ६ जना घाइते भएका छन्। सुस्ता गाउँपालिका–३ मर्चहवा गाउँमा  चट्याङ पर्दा  ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, चन्द्रकला देवी कोइरी र भगन दुषाध घाइते भएका हुन्। एकजनाको भने नाम खुलेको छैन । 
फाइल फाेटाे।

नवलपरासी, असार २७ –नवलपरासीमा चट्याङ पर्दा  ६ जना घाइते भएका छन्।

सुस्ता गाउँपालिका–३ मर्चहवा गाउँमा  चट्याङ पर्दा  ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, चन्द्रकला देवी कोइरी र भगन दुषाध घाइते भएका हुन्। एकजनाको भने नाम खुलेको छैन । 

सोमबार चट्याङ पर्दा उनीहरु घाइते भएका हुन्  घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ। 


 

More form the Internet

loading...