Suvadin, Home

डोल्पाको दुई र जुम्लाकाे एक  गाउँपालिकामा माओवादी केन्द्र विजयी

नेकपा (माओवादी) केन्द्रले डोल्पा र जुम्लाका तीन गाउँपालिकामा जित हात पारेको छ।
माअाेवादी केन्द्रकाे झन्डा।

काठमाडाैं, जेठ २–नेकपा (माओवादी) केन्द्रले डोल्पा र जुम्लाका तीन गाउँपालिकामा जित हात पारेको छ।

पछिल्लो मतपरीणाम अनुसार  माओवादी केन्द्रले डोल्पाको दुई र जुम्लाको एक  गाउँपालिका अध्यक्षमा जित हासिल गरेको हो।
डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा दत्तबहादुर शाही र जगदुल्लामा गाउँपालिका अध्यक्षमा नरसिंह रोकाया विजयी भएका हुन्।

जुम्लाको गुठिचौरमा पनि माओवादी केन्द्रका हरिबहादुर भण्डारी अध्यक्ष भएका छन्।   
 


 

More form the Internet

loading...